मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबार १४१ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 349
    SHARES

१६ चैत्र, काठमाडौं । पछिल्लो २४ घण्टामा (सोमबार) १४१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर संख्यामा संक्रमित थपिएका छन् । आइतबार ८९ जनामा संक्रमण पुष्टि भएकामा सोमबार बढेर १४१ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार १२२ जनाको परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो भने निको हुनेको संख्या ८२ जना रहेको छ ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको छ । यस्तै हालसम्म ३ हजार २७ जनाको मृत्यु हुँदा अहिले पनि १३४१ जना आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)