बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका, आजै मात्र ४ हजार १०६ संक्रमित थपिए


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २४, २०७८
  • 343
    SHARES

काठमाडौं,२४ बैशाख 

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १०६ कोरोना संक्रमित थपिएका छन् ।

थपिएकामध्ये काठमाडौंमा ३ हजार १८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना रहेका छन् ।

योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३४ हजार ६१९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)