मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ला लिगाको उपाधि एट्लेटिको मड्रिडलाई


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ९, २०७८
  • 426
    SHARES

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगाको उपाधि एट्लेटिको मड्रिडले जितेको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले भालाडोलिडलाई २-१ गोलले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो ।

एट्लेटिकोलाई जित दिलाउन ५७ औं मिनेटमा एन्जेल कोरीया र ६७ औं मिनेटमा लुइस स्वारेजले गोल गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)