बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा चौबिस घन्टामा ९२ हजारमा संक्रमण पुष्टि, एक लाखभन्दा बढी निको भए


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २६, २०७८
  • 646
    SHARES

२६ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या लगातार घट्दो क्रममा छ । मंगलबार लगातार दोस्रो दिन नयाँ संक्रमितको आँकडा एक लाखभन्दा कम रह्यो । मंगलबार ९२,७१९ जनामा कोरोना पुष्टि भयो र २,२२२ जनाको संक्रमणका कारण ज्यान गयो । यतिबेला १ लाख ६२ हजार २८० संक्रमित निको भए ।

सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याको कुरा गर्ने हो भने मंगलबार यसमा ७१,७९२ को कमी रेकर्ड गरियो । पछिल्लो १५ दिनमा सक्रिय संक्रमितमा १३ लाख ५४ हजार ९७८ को कमी देखियो । भारतमा २४ मेमा २५.८१ लाख सक्रिय संक्रमित थिए जुन घटेर १२.२६ लाख भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)