आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युरोकपअन्तर्गत आज दुई खेल हुँदै


  • माउन्टेन खबर
  • आइतवार, असार ६, २०७८
  • 830
    SHARES

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन लागेका हुन् ।

आज समूह ‘ए’ को दुई खेल हुनेछ । आज हुने खेलमा इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । सोही समयमा स्वीजरल्यान्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा स्वीजरल्यान्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }