आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आज कति छ सुनको भाउ ? हेर्नुहोस्


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०७८
  • 349
    SHARES

१३ साउन, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको हो ।

मंगलबार बजारमा छापावाला सुन पनि प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार २ सय ७० रहेको थियो । भने आज मूल्यमा घटी प्रतितोला १२ सय ५५ रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }