बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महिला बास्केटबल महिला भलिबल र साइक्लिङमा अमेरिकालाई स्वर्ण


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 817
    SHARES

काठमाडौं , २४ साउन

अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्थान हात पारेको छ ।

एक दिन बाँकी रहँदा चीन भन्दा दुई स्वर्ण पदक कम रहेको अमेरिकाले अन्तिम दिन महिला बास्केटबल महिला भलिबल र साइक्लिङको अन्तिम स्पर्धामा स्वर्ण पदक जितेको हो ।

यी तीन स्वर्ण पदक सहित अमेरिकाको ३९ तथा चीनको ३८ स्वर्ण पदक भएको छ । अन्तिम दिन पुरुष ह्यान्डबल र पुरुष वाटर पोलाको खेल जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)