बिहिबार, बैशाख २७, २०८१

अध्यक्ष यादवले बोलाए जसपा केन्द्रीय समिति बैठक


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 324
    SHARES

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्को साताका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएका अध्यक्ष यादवले आगामी भदौ १ र २ गतेका लागि बैठक बोलाएका हुन् ।

बालकुमारीस्थित पार्टी कार्यालयमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तारलगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ ।

तत्कालिन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएपछि एक पटक पनि बस्न नसकेको बैठक यादवले आधिकारिकता पाएसँगै बोलाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }