बिहिबार, बैशाख २७, २०८१

भूमि आयोग विघटनविरुदको मुद्दामा आज सुनुवाई हुँदै


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 208
    SHARES

२५ साउन, काठमाडौं । आज भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ ।

विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोग खारेजीविरुद्ध रिट दायर गरेका थिए । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए । यता अधिवक्ता प्रवेश केसीकेसीले पनि सोही विषयमा रिट दर्ता गराएका थिए ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सो मुद्दाको पेसी तोकिएको छ । आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दावी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }