शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम नेकपा एसको दल नेतामा सोडारी


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २९, २०७८
  • 461
    SHARES

कैलाली , २९ भदौ

नेकपा (एकीकृत समाजवादी)को दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सोडारीलाई दलको बैठकले सर्वसम्मत रुपमा दलको नेताको रुपमा चयन गरेको हो ।

यस्तै उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ ।

एमाले विभाजनपछि अहिले १४ सांसद सहित नेकपा एस प्रदेशको सबै भन्दा ठूलो दल बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)