शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूर पश्चिम प्रदेश सरकारका नेकपा एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीद्वारा सपथ


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १, २०७८
  • 724
    SHARES

कैलाली ,१ असोज

सुदूर पश्चिम प्रदेश सरकारका नेकपा एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले शुक्रबार साँझ अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्री बाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)