शनिबार, बैशाख २९, २०८१

एमाले परित्याग गर्दै भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २१, २०७८
  • 247
    SHARES

२१ असोज, काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ। बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टीमा स्वागत गर्दै उक्त जानकारी दिइएको हो ।

एमालेमा अन्तरद्वन्द चलिरहेको बेला जोशी एमालेमै आबद्द हुनुहुन्थ्यो। तर १० बुँदे सहमतिमा कार्यन्वयन नहुने छाँट देखिएपछि जोशी एकीकृत समाजवादी प्रवेश गर्नुभएको हो। एमाले परित्याग गरेसँगै एकीकृत समाजवादीको आज बसेको स्थायी कमिटीको बैठकमा जोशी सहभागी हुनुभएको छ।

एमालेमा केन्द्रीय कमिटी सदस्य रहेका जोशी सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }