बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, शपथ आजै हुने


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 405
    SHARES

१६ कात्तिक, काठमाडौं । राजेन्द्रकुमार राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

पाँच दलीय गठबन्धनको समर्थन रहेका नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश सभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने बताइएको छ ।

राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको स्रोतले बतायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }