मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाबासी हस्त गौतम ‘म्रिदुल”को गीत सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, पुस १४, २०७८
  • 996
    SHARES

 

अमेरिकाको अस्टिन निवासि हस्त गौतमको ” पिरतिको माला”नामको गीत सार्वजनिक भएको छ । उक्त गीतमा सङ्गीत भद्र ढकालको रहेको छ भने सङ्गीत सँयोजन सागर बिरहिले गरेका छन् । मालश्री स्टुडियोमा गोविन्द पराजुली द्वारा रेकर्डिङ्ग गरिएको सो गीतको ध्वनी मिश्रण खडक बाजुरालिले गरेका हुन । निर्मल केसी र माया मगरको मिठो स्वर रहेको यो गीत शब्द भने शब्द हस्त गौतम स्वयमको रहेको छ ।

शिरिश खड्का द्वारा छायाङ्गकन गरिएको यो गीतलाई मान शिँह खड्काले निर्देशन् गरेका हुन् । सम्पादन नविन घरती मगरले गरेका हुन् भने एड्भन्चर इन्टरटेन्मेन्टले दृश्य सम्पादन गरेको हो । यस भिडियो बनाउन क्वेशर बहादुर खड्काको बिशेष सहयोगि भूमिका रहेको थियो ।

https://youtu.be/d2-mZOVv_EU

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }