सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उठ्दैछन् सम्पदाहरु ( फोटोसहित)


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २८, २०७८
  • 841
    SHARES

२८ फागुन, काठमाडौं । विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ ।

ललितपुरको ठेचो,बुङमती, पाटन, काठमाडौंको वसन्तपुर,जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ । सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन ।

आस्था,विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ । पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउछन् । परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ ।

सम्पदाहरुको पुननिर्माणको यिनै कामलाई न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले कैद तश्वीरहरु आजको फोटो फिचरमा ।

बंशीगोपाल भजन भक्तपुर

बसन्तपुर दरवार काठमाडौँ

लक्ष्मीनरसि मन्दीर भक्तपुर

भक्तपुर दरबार क्षेत्र

जैशीदेवल काठमाडौँ

ब्र्म्हायणी मन्दीर ठेंचो

यक्षश्वर महादेव भक्तपुर

माजु देवल पाटन

पशुपतिनाथ भक्तपुर

पाटन दरवार

ब्र्म्हायणी मन्दीर ठेंचो

तलेजुभवानी र जगन्नाथ मन्दीर काठमाडौँ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)