सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वसन्तयाममा पर्वतारोहणका लागि अहिलेसम्म ७ सय बढीले लिए अनुमति


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ४, २०७९
  • 579
    SHARES

काठमाडौं, ४ वैशाख

वसन्तयाममा पर्वतारोहणका लागि अहिलेसम्म ७ सय बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ७ सय ३८ जनाले पर्वतारोहणको अनुमति लिएका हुन् ।

विभागले विभिन्न १९ वटा हिमालका ७० देशका १५५ महिला र ५८३ जना पुरुषले अनुमति लिएका छन् । सबैभन्दा भढी अमेरिकाबाट ११७ जना रहेका छन् । नेपालबाट नौं महिला र ४६ पुरुष गरी ५५ जनाले अनुमति लिएका छन् ।

यस्तै फ्रान्सका ५०, भारतका ५५, रसियाका २५, जर्मनी १६, स्पेन २३, अस्ष्ट्रेलिया २४, अस्ट्रिया १७, क्यानडा २८ जनाले अनुमति लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)