सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं म्यारियट होटल तेस्रो वर्षमा


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ६, २०७९
  • 558
    SHARES

काठमाडौं, ५ वैशाख 

काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटल तेस्रो वर्षमा प्रवेश गरेको छ । पाँचतारे स्तरको उक्त अन्तरराष्ट्रिय होटल दुई वर्षअघि सञ्चालनमा आएको थियो ।

होटलले सांस्कृतिक एवं पर्यावरणीय अनुभवसहितको आतिथ्य सेवालाई जोड दिएको छ । होटलको तेस्रो वर्ष प्रवेशको अवसरमा महाप्रबन्धक पिटर मादेजले भने, यस अवधिमा पाहुनाको आतिथ्य सेवालाई पहिलो प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय स्तरको सेवा प्रदान गर्न सफल भएका छौं ।

यसैगरी कोभिडकै बेलामा समेत अन्तरराष्ट्रिय स्तरको सेवा दिएकाले पनि हामीले ‘LEED Gold Certification in 2022’ बाट सम्मानित हुन पाएकोमा गौरव गर्दछौं ।’ आगामी दिनमा पनि आफ्नो सेवा सुविधालाई अझै परिष्कृत गर्दै लैजाने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)