बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एससिटी र सुलभ–पेबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवाका लागि सम्झौता


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 134
    SHARES

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सुलभ–पे (एन क्यास वालेट)बीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

काठमाडौंमा बुधबार एक कार्यक्रमबीच एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र सुलभ–पे का प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतामा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरे।

सम्झौतापछि सुलभ–पे प्रयोगकर्ताले सुलभ–पे वालेटमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने सुलभ–पेमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन स्मार्ट क्युआर सुविधा लिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }