
पिरतीको हवाईजहाज बजारमा आएको छ । साहित्यकार शीतल कादम्बिनीका रसीला शब्दहरूलाई सहास शाक्यको संगीतले बेरेका छन् । तरविर पाण्डेको जादुमाया स्वरले यो शब्द र सङ्गीतलाई प्राण प्रतिष्ठा गरेको छ ।
श्रीजन बराल ॠषिको निर्देशनमा दिनेश कठायत र समिक्षा पोख्रेलको खारिएको अभिनय प्रस्तुत भएको छ । राम केसीको सिनेमेटोग्राफी रहेको यो गीतलाई अमृत चापागाइँले एडिटइङ्ग गरेका हुन् । यो गीतलाई निर्माता शीतल कादम्बिनी आँफैले बजारमा ल्याएकी हुन् ।
भिडियो हेर्नलाई यहाँ क्लिक गर्नु होला :