सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक


  • माउन्टेन खबर
  • सोमवार, साउन २९, २०८०
  • 646
    SHARES

काठमाडौं । गायिका भावना आचार्य र गायक डेभिड शंकरको तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक भएको छ ।

गीतमा गायिका आचार्यको शब्द र संगीत रहेको छ ।

गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा अभिनय रहेको छ ।

गायिका आचार्यका यसअघि बग्ने खोला, मूलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु सार्वजनिक भएका छन् । त्यस्तै, गायक डेभिडको पहिलो नम्बरमा, दर्शन सलाम गीतहरु सफल भएका छन् ।

देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)