शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा पहिलो पटक तीन वर्षीय बालकको कलेजो प्रत्यारोण


  • माउन्टेन खबर
  • शनिबार, पुस २८, २०८०
  • 166
    SHARES

भक्तपुर  नेपालमै पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको   भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रियप्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शुक्रवार बालकको कलेजो प्रत्यारोपण गरिएको हो 

अस्पतालका अनुसार वीरगञ्जका  वर्षीय ती बालकका लागि उनकै ३० वर्षीय आमाले कलेजो दान दिएकी थिइन्  प्रत्यारोपितबालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रियप्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाश्रेष्ठले बताए 

यसअघि नेपालमा यति सानो बालकको कलोजो प्रत्यारोपण गरिएको थिएन  यसैबीच शुक्रवारसहित केन्द्रले लगातार चार दिनमाचार वटा कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको डाश्रेष्ठले जानकारी दिए 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)