आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डीको भ्यालेन्टाइन डे अफर : एकको स्वास्थ्यपरिक्षण गर्दा अर्कालाई फ्रि


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १९, २०८०
  • 74
    SHARES

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रणय दिवस (भ्यालेन्टाइन डे) का अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ ।

निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था ग्राण्डीले आगामी फेब्रुवरी २५ अर्थात् भ्यालेन्टाइन डेको अवसर पारेर क्यूपिड प्याकेजअन्तर्गत एक जोडीलाई रु १५ हजार ५०० मै स्वास्थ्य परिक्षणको अफर सार्वजनिक गरेको हो ।

अस्पतालकी उपमहाप्रबन्धक अर्चना प्रधानले रु १५ हजार ५०० मा एक जोडीलाई ब्लड सुगर जाँच, सिबिसी, लिपिड प्रोफाइल, थाइराइड जाँच, सोडियम, पोटासियम क्रेटिनाइन, एसजीपीटी, एसजीओटी, युरिक एसिड, पिसाब, छातिको जाँच, इसिजी, ईको, टिएमटि, विएमडी, भिटामीन डि, मेमोग्राफी, डक्टर कन्सल्टेन्टलगायतका सेवा उपलब्ध गरिने जानकारी दिनुभयो ।

ग्राण्डीले उक्त अफर फेब्रुबरी १४ देखि २९ तारिखसम्म सञ्चालन गर्ने जनाएको छ । उक्त अफरमा सहभागी हुने जोडीलाई ब्रेकफास्ट, रजिष्टेशन कार्ड फ्रि गरिने अस्पतालले जनाएको छ । ग्राण्डीले भ्यालेन्टाईन डे अफरमा भाग लिन चाहने जोडीलाई फ्रेबुबरी २ देखि बुकिङ खुला गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }