सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा भूकम्पको धक्का


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ४, २०८०
  • 204
    SHARES

काठमाडौं । रसुवामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।यसअघि फागुन २८ गते बाजुराको जुगाडा भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)