आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन जारी राख्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ४, २०८०
  • 51
    SHARES

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले काँग्रेस नेतृत्वको सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।

सो पार्टीको संसदीय दलको बैठकले नेपाली काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको हो ।

आज बसेको बैठकमा नाउपाका ५ जना प्रदेश सदस्यहरु सहभागी थिए । २ जना भने अनुपस्थित भएका थिए ।

नाउपाले संघीय सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपनि प्रदेशमा भने काँग्रेस नेतृत्वको पुरानै गठबन्धनलाई समर्थन जारी राखेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }