शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ठमेल पर्यटन विकास परिषद्ले होली पर्व मनाउने


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ८, २०८०
  • 85
    SHARES

काठमाडौँ । संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा होली पर्व मनाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा फागू पुर्णिमाको अवसरमा चैत ११ गते होली पर्व मनाउने भएको छ ।

परिषद्का महासचिव राजीव पाण्डेले चैत ११ गते विहान १० बजेदेखि बेलुका ६ बजेसम्म ठमेलको सञ्चयकोष अगाडि होली पर्व मनाउन लागिएको जानकारी दिनुभयो । होलीको अबसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

उहाँले पर्यटकीय गन्तव्य ठमेलमा होली पर्व मनाउँदा नेपालको सन्देश विदेशमा सकारात्मक जाने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }