सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिशुली नदीमा ट्याक्सी खस्यो, पाँच जनाको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १७, २०८०
  • 53
    SHARES

काठमाडौं। काठमाण्डौबाट मुग्लीनतर्फ जाादै गरेको एउटा ट्याक्सी त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको छ ।ट्याक्सी त्रिशुलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेको परिचय खुल्न सकेको छैन ।

गोरखा जादै गरेको  बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खसेको हो।। ट्याक्सीमा के कति सवार थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जना र सशस्त्र प्रही बल कुरिनटारको १० जना गोताखोर टिम उद्धारमा खटिएको छ ।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }