बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कंगोमा बिद्रोहीहरूको आक्रमणबाट १० जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २३, २०८०
  • 30
    SHARES

 

एजेन्सी ।   पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा १० नागरिकको मृत्यु भएको स्थानीय स्रोतले बताएको छ । स्थानीय नागरिक समाजका अनुसार, एडीएफ विद्रोहीहरूले उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थित गाउँ मङ्गोडोमुमा घुसपैठ गरेका थिए । जुन क्षेत्र २०२१ देखि सेना र प्रहरी प्रशासनको अधीनमा छ ।

 

नागरिक समाजका अध्यक्षले बिद्रोहीहरुको घुसपैठको निन्दा गर्नुभयो । उहाँले बिद्रोहीहरुले नागरिकहरुको हत्या गरेको र लुट मच्चाएको आरोप लगाउनु भयो ।

 

मे २०२१ देखि यी दुई प्रान्तहरूलाई घेराबन्दीमा राखिएको छ । जहाँ नागरिक अधिकारीहरूलाई सेना र प्रहरी अधिकारीहरूले प्रतिस्थापन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }