बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २८, २०८०
  • 31
    SHARES

 

काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ ।

आज(बुधवार) बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणको लागि संसदीय छानविन छानविनको माग राखेको थियो । दलगत प्रनिनिधित्वको आधारमा सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा आ–आफ्नो धारणा समेत बैठकमा राखेका थिए । नेताहरुले बोलिसकेपछि सभामुख देवराज घिमिरेले शुन्य समय प्रारम्भ गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन् । लगत्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु पनि उभिएर सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी समेत गरेका थिए ।

त्यसपछि सभाामुख घिमिरेले आगामी बैठक २०८१ साल वैशाख २ गते आईतवार बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }