बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महालेखापरीक्षकमा तोयम राया नियुक्त


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ६, २०८१
  • 21
    SHARES

काठमाडौँ । महालेखारीक्षक पदमा तोयम राया नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखारीक्षक पदमा नियुक्त गर्नुभएको हो ।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्पति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम रायालाई सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }