सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै एमाले


  • माउन्टेन खबर
  • आइतवार, असार २४, २०८१
  • 185
    SHARES

मकवानपुर- नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारी गरेका छन् ।

शुक्रबार नै प्रदेश सरकारबाट बाहिरिने तयारी गरेका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहेका कारण राजीनामा बुझाउन पाएका थिएनन् ।

मुख्यमन्त्री जमकट्टेल आज हेटौंडा आउँदै हुनुहुन्छ । मुख्यमन्त्री आउनासाथ राजिनामा बुझाउने एमालेको तयारी छ । चैत्र १७ गते जमकट्टेल नेतृत्वको सरकारमा सहभागी भएको एमालेले पाँच वटा मन्त्रालय सम्हालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)