आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

झ्याप्ले खोला सडक खण्ड एकतर्फी सञ्चालनमा


  • माउन्टेन खबर
  • आइतवार, अशोज १३, २०८१
  • 208
    SHARES

धादिङ – त्रिभुवन राजपथ एकातर्फी सञ्चालनमा आएको छ।

काठमाण्डौँको चन्द्रागिरि नगरपालिका स्थित वडा नम्बर २को झ्याप्ले खोलामा पहिरो पन्छाई सडक एकातर्फी सञ्चालनमा ल्याएसँगै रोकिएका सवारीका साधनहरू राजधानी प्रवेश सुरु गरेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भएको छ ।

लगातारको अविरल वर्षासँगै पहिरो गएपछि शुक्रवार देखी त्रिभुवन राजपथ अन्तर्गतको उक्त सडक अवरुद्ध थियो । असोज ११ गते शुक्रवार साँझदेखि देशभर भीषण वर्षा भएको थियो । उक्त वर्षासँगै बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको थियो । पृथ्वी राजमार्गको पहिरो पन्छाई राजमार्ग सुचारु गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)