रसुवा –प्रतिनिधि सभा सदस्य ई.मोहन आचार्य र बागमती प्रदेश सभा सदस्य प्रभात तामाङले सोमबार रसुवामा शिवमुर्ति अनावरण तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ ।
श्री नीलकण्ठ महादेव संरक्षण समिति कालिका-५ रसुवाको आयोजनामा निर्माण सम्पन्न सो शिवमुर्ति निर्माणमा बागमती प्रदेश सरकार र कालिका गाँउपालिकाको आर्थिक सहयोग रहेको थियो।




