मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नवनियुक्त वनमन्त्री चौधरीद्वारा शपथ ग्रहण


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ६, २०८२
  • 260
    SHARES

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख नजीर मियाँले चौधरीलाई आइतबार शपथ गराएका हुन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलले चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो।

मुख्यमन्त्रीको सिफारिसमा चौधरी नियुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी चौथो ठूलो दल हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)