बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतीका सभामुख भुवनले दिए राजीनामा


  • माउन्टेन खबर
  • बुधबार, अशोज १, २०८२
  • 165
    SHARES

मकवानपुर –  बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनु भएको छ । उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजीनामा दिनु भएको हो ।

जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएको थियो ।

पत्रमा उहाँले लेख्नुभएको छ- राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्ममा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)