शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वल्र्डलिंकको सिक्सजी’ घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २८, २०८२
  • 252
    SHARES

काठमाडौँ –  इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले ‘वल्र्डलिंक सिक्सजी’ घोषणा गरेको छ । वल्र्डलिंकले नयाँ पुस्ताको इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो ।

यो इन्टरनेट हाइ स्पिडको हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो वाई–फाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो ।

यसले प्रयोगकर्तालाई अझ सहज पर्फमेन्स, भरपर्दो कनेक्सन हाइ स्पिड र पहिले भन्दा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ । सिक्सजी’ले अहिले प्रचलनमा रहेको वाई–फाई फाइभ प्रविधि भन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट दिने कम्पनीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)