मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसको नयाँ नेतृत्वले सबैलाई समेटेर निराशाको सम्बोधन गर्छ: केन्द्रीय सदस्य आचार्य


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ४, २०८२
  • 868
    SHARES

रसुवा – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् रसुवाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर मोहन आचार्यले काँग्रेसले जनताको भावना अनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको बताए ।

रसुवामा आयोजित चुनावी अभियानका क्रममा नेता आचार्यले निर्वाचन पछि काँग्रेसको नेतृत्वमा बन्ने सरकारले मुलुकको गरिबी बेरोजगारी अन्त्य गरी र विकास प्रक्रियालाई तीव्रता दिने बताए।बदलिएको काँग्रेसले मात्र देश बदल्न सक्छ भन्दै नेता आचार्यले काँग्रेस बदलिएको छ, त्यसैले देश बदल्ने जिम्मा पनि उसैले लिन सक्ने बताए ।

पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्दै स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न काँग्रेसले काम गर्ने उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)