शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ११, २०८२
  • 224
    SHARES

  पर्सा-    जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मलाई लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यू क्षेत्रमा आवत-जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)