मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा हालसम्म झण्डै २५ प्रतिशत मतदान


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २१, २०८२
  • 182
    SHARES

रसुवा – रसुवामा हालसम्म  २४.७५%ले मतदान गरेका छन्।  जसमा  ५ हजार ९ सय ४९ पुरुष र  ४ हजार ३ सय १८  महिला मतदाता  रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार रसुवाका ५७ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लामा ४१ हजार ४७१ मतदाता छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)