शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले सांसद रेखा शर्मा रिहा


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०८२
  • 137
    SHARES

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा हुनु भएको छ ।

आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएपछि शर्मा रिहा हुनु भएको हो ।

एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा १६ चैत्रमा काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले धुम्बराहीस्थित घरबाटै उहाँलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)