सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी सहायक विदेश मन्त्री कपुर र रास्वपा सभापति लामिछानेबिच भेट


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ७, २०८३
  • 185
    SHARES

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् ।

सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता तथा अमेरिका-नेपाल सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको जनाइएको छ ।

कपुरले भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका योजना र प्राथमिकताबारे जानकारी लिने अवसर पाएको बताएका छन् । उनले द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने विषयमा समेत विचार आदान प्रदान भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)