सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद् बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ८, २०८३
  • 158
    SHARES

काठमाडौं-   प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्ने भएको छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठक आज अपरान्ह ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

साथै सरकारका प्राथमिकता प्राप्त कार्यक्रम तथा चालु निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गरिने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)