सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लोकतन्त्रको विकल्प अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो : सभापति थापा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ११, २०८३
  • 91
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा मात्र सीमित राख्न नहुने बताएका छन् । शुक्रबार (वैशाख ११) लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै साझा दायित्व हुने बताए ।

 

 

“आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ । तर, यसको समाधान लोकतन्त्रको विकल्प , अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो,” उनले भनेका छन् ।

उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)