बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रम्प-पुटिनबिच टेलिफोन वार्ता


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १७, २०८३
  • 138
    SHARES

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धबारे छलफल भएको बताएका छन् ।

रूसी राष्ट्रपति पुटिनले इरान युद्ध समाप्त गर्ने प्रयासमा मद्दत गर्न चाहेको उनको भनाइ छ ।

 

 

‘हामीले युक्रेन युद्धबारे बढी कुराकानी गर्‍यौं, उहाँ मद्दत गर्न चाहनुहुन्छ’, पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘तर, मैलै मलाई सहयोग गर्नुअघि म तपाईंको युद्ध अन्त्य गर्न चाहन्छु भनें ।’

एक अन्य सवालको जवाफमा अमेरिकी राष्ट्रपतिले पुटिनले इरानमा ‘युरेनियम एनरिचमेन्ट’ प्रक्रियामा सहभागी हुन चाहेको पनि बताए ।

‘युरेनियम एनरिचमेन्ट’ प्रक्रिया भनेको प्राकृतिक युरेनियमभित्र रहेको उपयोगी अंशको प्रतिशत बढाउने प्रक्रिया हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)