मुक्तकहरू :
संसारलाई जित्न खोजे, तिमीसँग हारी रहें,
जानी जानी आफैलाई, भूमरीमा पारी रहें,
थाहा थियो मेरो तिमी हुदैहोइनौ भन्ने पनि,
न लरखराई पाइलाहरु तिमी तिरै सारी रहें।।।।
****************
झुटै सही अलि माया गरे जस्तो गरिदेऊ न,
मनै राख्न दायबाया सरे जस्तो गरिदेऊ न,
कठोर बन्न खोज्छु तर तड्पिरहन्छ यो मन
प्रचण्डमा शितालछाया पारे जस्तो गरी देऊ न।।।
प्रतिक्रिया
