बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेस प्रवेश


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ११, २०७९
  • 208
    SHARES

काठमाडौं, ११ असोज । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश गरेकी छन् ।

सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीको सदस्यता दिएर स्वागत गर्नुभएको छ ।

अनुपा यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट संघीय संसद सदस्यमा चुनाव लडेकी थिईन ।

उनले मुलुकको हितको लागि कांग्रेसको विकल्प नभएको भन्दै कांग्रेसमा प्रवेश गरेका बताईन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }