बिहिबार, बैशाख २७, २०८१

गोरखा बजारमा एडभान्स कुकिङ तालिम


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर ९, २०७९
  • 367
    SHARES

गोरखा १० मंसिर । गोरखाको सदरमुकाम गोरखा बजारमा एडभान्स कुकिङ तालिम सुरु भएको छ ।

युएनडीपी, नेपाल पर्यटन वोर्ड र होटल एशोसियशन अफ नेपालको सहकार्यमा एडभान्स कुकिङ तालिम सुरु भएको हो ।

सातै प्रदेशमा एडभान्स कुकिङ तालिम सञ्चालन गर्ने उदेश्यअनुरुप गोरखाको सदरमुकामस्थित गोर्खा इन होटलमा सातदिने एडभान्स कुकिङ तालिम भएको हो ।

सो अवसरमा होटल एशोसियशन अफ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह, सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष श्यामबहादुर लामा, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरलगायतको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }