बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बाजुरामा भूकम्पले घर भत्कियो, क्षतिको विवरण आउन बाँकी


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 219
    SHARES

बाजुर । बाजुरामा भूकम्पले घर भत्किएको छ । आज (मंगलबार) ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको हो ।

बाजुराको बडिमालिका नगरपालिका– ७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }