मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोस्रो संस्करणको फर्मूला वान भर्चुअल प्रतियोगिता सम्पन्न


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २४, २०७६
  • 792
    SHARES

कोरोना भाइरसको महामारिका कारण प्रतियोगिता सञ्चालन गर्न असमर्थ भएपछी विश्वकै प्रशिद्ध कारदौड प्रतियोगिता फर्मूला वानको भर्चुअल खेल आयोजना गरिएको छ ।

६ जना चर्चित फर्मूला वान खेलाडी र अन्य विभिन्न खेल आवद्ध खेलाडीहरुलाई सहभागी गराइ कम्प्यूटर प्रविधीबाटै खेलाइएको दोस्रो संस्करणको प्रतियोगिता अष्ट्रेलियाको मेलवर्न शहरमा रहेको अलवर्ट पार्कस्थित ट्रयाकको नमूनामा गराइएको थियो ।

महामारी र लकडाउनका समयमा वास्तिविक मैदानमा खेल खेलाउन संभाव नभएपनि आफ्ना समर्थकहरुको रुचीलाई ध्यानमा राखेर खेल देखाइएको आयोजकले बताएका छन् ।

यसअघी दुईसाता पहिले पनि बहराइनमा यस्तै भर्चुअल प्रतियोगिता गराइएको थियो । कुल २८ ल्याप रेस खेलाइएको खेलमा फरारी चालक चार्ल्स लेक लेर्स पहिलो भए । फर्मूला वानकै दोस्रो वरियताका क्रिश्चियन लुन्डगार्ड दोस्रो भए भने विलियम जर्जले तेस्रो स्थान हासिल गर्न सफल भए ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)