सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पिरतीको हवाईजहाज बजारमा


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १, २०८०
  • 465
    SHARES

पिरतीको हवाईजहाज बजारमा आएको छ । साहित्यकार शीतल कादम्बिनीका रसीला शब्दहरूलाई सहास शाक्यको संगीतले बेरेका छन् । तरविर पाण्डेको जादुमाया स्वरले यो शब्द र सङ्गीतलाई प्राण प्रतिष्ठा गरेको छ ।

श्रीजन बराल ॠषिको निर्देशनमा दिनेश कठायत र समिक्षा पोख्रेलको खारिएको अभिनय प्रस्तुत भएको छ । राम केसीको सिनेमेटोग्राफी रहेको यो गीतलाई अमृत चापागाइँले एडिटइङ्ग गरेका हुन् । यो गीतलाई निर्माता शीतल कादम्बिनी आँफैले बजारमा ल्याएकी हुन् ।

भिडियो हेर्नलाई यहाँ क्लिक गर्नु होला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)