शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकामा संक्रमितको संख्या बढ्दो बुधबार मात्र ३सय १ जना संक्रमित थपिए


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०७७
  • 336
    SHARES

काठमाडौं,१० भदौ । गएको २४ घन्टा यताको परीक्षणमा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो पहिलो पटक यतिधेरै संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी गराएको हो । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)